रश्मिकासँग टाइगरको जोडी  « Khabarhub

रश्मिकासँग टाइगरको जोडी 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा एक्सन र डान्सका कारण दर्शकको प्रिय बनेका अभिनेता टाइगर श्राफले साउथ सुन्दरी एक्ट्रेस रश्मिका मन्दनासँग स्क्रीन सेयर गर्ने भएका छन् । उनीहरूलाई लिएर धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरले फिल्म निर्माण गर्दैछन् । आउँदो अक्टोबरदेखि छायांकन हुने फिल्म ‘स्क्रु ढिला’ लाई निर्देशक शशाङ्क खेतानले निर्देशन गर्दैछन् । फिल्ममा टाइगरले अभिनय गर्ने चरित्रको विशेषताबाट फिल्मको शीर्षक राखिएको हो ।

फिल्म मसालेदार मात्र नभई कथावस्तु नै बलियो हुने फिल्मका एक सदस्यले बलिउड हंगामालाई बताए । युरोपदेखि छायांकन सुरु हुने फिल्मलाई भारतमा समेत खिचिने भएको छ । सन् २०२३ को मध्यमा फिल्म प्रदर्शन तयारी छ । टाइगर र रश्मिकाले एकसाथ फिल्म गर्ने खबरले उनीहरूको फ्यान उत्साहित छन् । फिल्मको औपचारिक रुपमा नै एक भिडियो मार्फत घोषणा गरिएको छ।  यद्यपि रिलिज डेट र रश्मिकालाई मेन्सन गरिएको छैन। फिल्मको सार्वजनिक भिडियोमा टाइगरको दुई अवतारलाई देख्न सकिन्छ।

सोझो हुँदै आफ्नो प्रेमिकालाई भिलेनले यातना दिएपछि चढ्ने सनकले निम्त्याउने द्वन्द्वलाई फिल्मको घोषणा टिजरमा देखाइएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ४८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका