कल सेन्टरमा छापा हानेर काठमाडौँबाट ४१ जना पक्राउ « Khabarhub

कल सेन्टरमा छापा हानेर काठमाडौँबाट ४१ जना पक्राउ


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चिनियाँ नागरिकले काठमाडौँको गैह्रीगाउँमा सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, नगर प्रहरी र प्रहरी वृत्त गौशालाको टोलीले कल सेन्टरमा छापा हानेर ४१ जनालाई पक्राउ गरेको छ । जसमा केही चिनियाँ नागरिक छन् ।

प्रहरीले सादा पोशाकका प्रहरी खटाएर कल सेन्टरमा छापा हानेको हो । यसअघि आइतबार मात्रै रुपन्देहीको जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा हानेर ९ जना सञ्चालकलाई पक्राउ गरेको थियो । पछिल्लो समय नेपालमा चिनियाँ लगानी रहेका कलसेन्टरमा धमाधम प्रहरीले छापा हानिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ५५ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला