खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्तरी खडक नगरपालिका वडा नम्बर ११ लालपुर मण्डल टोलको एक जनाको करेन्ट लागेर सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय शत्रहन खङ्ग रहेका छन् ।

खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए ।मण्डलको शवको प्रहरीले मुचुल्का उठाई अनुसन्धान गरिरहेको वडा सदस्य राजकुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ३२ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा