नक्कली नोटसहित वीरगञ्जबाट एक जना पक्राउ « Khabarhub

नक्कली नोटसहित वीरगञ्जबाट एक जना पक्राउ


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– प्रहरीले ६ हजार नेपाली नक्कली नोटसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका–३ बस्ने ३२ वर्षका बिटु द्विवेदी रहेका छन् ।

विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–११ श्रीपुरटोलबाट द्विवेदीलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले १ हजार दरका ६ वटा नेपाली नक्कली नोट बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए।

पक्राउ परेका द्विवेदीलाई मुद्रासम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ५९ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–