बिहीबारको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ४० पैसा र बिक्री दर १२८ रुपैयाँ शून्य पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ४७ पैसा र बिक्री दर १२७ रुपैयाँ ०७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ०८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६६ पैसा र बिक्री दर ३४ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ०४ बजे

९ अंकले बढ्यो नेप्से, ७६ वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अंकले घटेको छ

दोस्रो साताका परानको व्यापारमा उछाल, ग्रस कलेसक्न १० करोड नजिक

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले प्रदर्शनको

‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ हेर्न ६ लाख दर्शक हलमा पुगे, व्यापार १७ करोड

काठमाडौं – कात्तिक १४ देखि २९ गतेको अवधिमा हलहरुमा दर्शकको

मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका तीन अपराधमा मृत्युदण्डको

परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र