पन्चदेवललाई उज्यालो नगर बनाउने कार्य सुरु भयो : मेयर चलाउने « Khabarhub

पन्चदेवललाई उज्यालो नगर बनाउने कार्य सुरु भयो : मेयर चलाउने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले नगरमा उज्यालो अभियानको प्रारम्भ भएको बताएकी छन् । नगरलाई उज्यालो बनाउने अभियान अन्तरगत पालिकाको वडा नम्बर एकमा केन्द्रीय प्रसारण लाइन बत्तिको उद्घाटन गर्दै उनले कुईकाबाट उज्यालो नगरको सुरुवात भएको बताईन् ।

पालिकाको एक नम्बर वडामा बत्तीको उद्घाटन भए सङ्गै निकट समयमै २ र ३ नम्बर वडामा बत्ती बल्ने उनले दाबी गरिन । उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले भनिन्, ‘नगरको एक नम्बरबाट बत्ती जडान सुरु भएको छ ।अब भौतिक निर्माणको काम ९ नम्बरबाट सुरु हुनेछ।’

नगरको सर्वाङ्गीण विकासका लागि ग्रामीण क्षेत्रबाट विकासका कामहरूको सुरुवात हुने उनले बताइन् ।

कार्यक्रममा सम्बोधनका क्रममा नगर उपप्रमुख हर्क बहादुर रावलले आफ्नो कार्यकालमा नगरका हरेक घरमा केन्द्रीय प्रसारण लाइनको बिद्युत् पुग्ने बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : १४ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र