स्थापना दिवसको अवसरमा नेकपा (एस)ले गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान « Khabarhub

स्थापना दिवसको अवसरमा नेकपा (एस)ले गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनर्गठन दिवसको अवसरमा खोटाङमा दीप प्रज्वलन गरिएको छ ।

पुनर्गठन दिवसको अवसरमा बिहीबार साँझ पार्टी जिल्ला कार्यालयमा दीप प्रज्वलन गरिएको हो । एसका केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज बबी चाम्लिङ, केन्द्रीय सदस्य एबं पूर्वसांसद कुलप्रसाद फुयाँल, प्रदेश कमिटी सदस्य अम्बीका राई, जिल्ला सचिव राजन आचार्य लगायतको उपस्थितिमा पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको थियो ।

यस्तै नेकपा एसले दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पार्टी पुनर्गठन दिवस मनाएको छ । स्थानीय ९४ वर्षका धर्मलाल घिमिरे र ९२ वर्षका दिलछिनी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्दै नेपाल एकीकृत समाजवादीले पुनर्गठन दिवस मनाएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १० : ०३ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा