सुध्रिएन नेपालको फिफा वरीयता « Khabarhub

सुध्रिएन नेपालको फिफा वरीयता


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६औं स्थानमा यथावत रहेको हो । दुई महिनाअघि भने नेपाल ८ स्थान तल झर्दै १७६औं स्थानमा पुगेको थियो । नेपालले यो अवधीमा कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको थिएन ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भारत र माल्दिभ्सपछि छ । भारत १०४ र माल्दिभ्स १५६ औं स्थानमा यथावत नै छ । दक्षिण एसियाका भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९५ औं र श्रीलंका २०७ औं स्थानमा छन् ।

विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ भने बेल्जियम दोस्रो, अर्जेन्टिना तेस्रो, फ्रान्स चौथो र इंग्ल्याण्ड पाँचौ स्थानमा यथावत छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ११ : २१ बजे

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको

पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने