कतार एयरवेजलाई सातौं पटक एयरलाइन अफ द इयर अवार्ड « Khabarhub

कतार एयरवेजलाई सातौं पटक एयरलाइन अफ द इयर अवार्ड


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोहा – अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन स्काइट्रेक्सद्वारा कतार एयरवेजलाई ‘एयरलाइन अफ दि इयर’ घोषणा गरेको छ। सन्न् २०२२ मा एयरलाइनले आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयर को उपाधि दिएको हो ।

यसका साथै एयरलाइनले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ ।

लण्डनमा आयोजित एक भव्य समारोहमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, वल्ड्र्स बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप तीन वटा अवार्ड पनि जितेको छ । कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयर को उपाधि जितेको छ ।

कतार एयरवेजको घरेलु विमानस्थल र हब, हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई हालै विश्वको सर्वश्रेष्ठ विमानस्थल २०२२ को रूपमा मतदान गरिएको थियो, जसले लगातार दोस्रो वर्षको लागि पुरस्कार प्राप्त गरेको थियो, जसले यात्रुहरूलाई आराम गर्न र उनीहरूको उडानको आनन्द लिन सुनिश्चित गर्दछ कि उनीहरू विश्वको सर्वश्रेष्ठ विमानस्थलमार्फत विश्वको सर्वश्रेष्ठ एयरलाइनसँग यात्रा गरिरहेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ५६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको