पश्चिम नवलपरासी (ख)बाट कांग्रेसका कलवार विजयी « Khabarhub

पश्चिम नवलपरासी (ख)बाट कांग्रेसका कलवार विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बर्दघाट – नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं १ को (ख) मा नेपाली कांग्रेसका देवकरणप्रसाद कलवार निर्वाचित भएका छन् ।

उनी ११ हजार दुई सय ८४ मत ल्याई निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । कलवारले आफ्ना निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका असरफअलि चुरिहारलाई दुई हजार एक सय ९८ मतान्तरले पराजित गरेका हुन् । चुरिहारले नौ हजार ८६ मत प्राप्त गरेका थिए ।

नेकपा (एमाले)का दीपकराज शर्माले सात हजार पाँच सय ५८ मत प्राप्त गर्दै तेस्रो तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रभान कोइरी चार हजार दुई सय ९८ मत प्राप्त गर्दै चौथो स्थानमा रहे ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ४० बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा