पश्चिम नवलपरासी (ख)बाट कांग्रेसका कलवार विजयी « Khabarhub

पश्चिम नवलपरासी (ख)बाट कांग्रेसका कलवार विजयी


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बर्दघाट – नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं १ को (ख) मा नेपाली कांग्रेसका देवकरणप्रसाद कलवार निर्वाचित भएका छन् ।

उनी ११ हजार दुई सय ८४ मत ल्याई निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । कलवारले आफ्ना निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका असरफअलि चुरिहारलाई दुई हजार एक सय ९८ मतान्तरले पराजित गरेका हुन् । चुरिहारले नौ हजार ८६ मत प्राप्त गरेका थिए ।

नेकपा (एमाले)का दीपकराज शर्माले सात हजार पाँच सय ५८ मत प्राप्त गर्दै तेस्रो तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रभान कोइरी चार हजार दुई सय ९८ मत प्राप्त गर्दै चौथो स्थानमा रहे ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १० : ४० बजे

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे