महोत्तरी-२ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित « Khabarhub

महोत्तरी-२ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमहोत्तरी-२ मा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी निर्वाचित भएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित गरेका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाएका छन् भने सिंहले ११ हजार १२० मत ल्याएर दोस्रो स्थानमा छन् ।

एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत पाउँदा जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९ सय ७१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ३ : ०१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।