रामेछाप-१ (१) मा श्रेष्ठ निर्वाचित « Khabarhub

रामेछाप-१ (१) मा श्रेष्ठ निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछाप- १(१) मा तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का नेता हुन्। 

श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।

यसैबीच रामेछाप–१(२)को मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म खाँडादेवी गाउँपालिकाका केही वडाको मत गणना हुँदा एमालेका मिलन घिसिङले दुई हजार आठ सय १६ मत प्राप्त गरेका छन् भने  माओवादी केन्द्रका युवराज चौलागाईँले दुई हजार एक सय ४८ मत प्राप्त गरेका छन् । 

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लोकतान्त्रिक-वाम गठबन्धनका कांग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम) ले २४ हजार चार सय ५१ मत प्राप्त गरेका छन् भने एमालेका कैलाशप्रसाद ढुङ्गेलले १६ हजार छ सय ८२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ४८ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना