रामेछाप-१ (१) मा श्रेष्ठ निर्वाचित « Khabarhub

रामेछाप-१ (१) मा श्रेष्ठ निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछाप- १(१) मा तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का नेता हुन्। 

श्रेष्ठले १७ हजार एक सय अठचालिस मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शान्तिप्रसाद पौडेले १५ हजार एक सय ५७ मत प्राप्त गरेका थिए ।

यसैबीच रामेछाप–१(२)को मतगणना सुरु भएको छ । यो समाचार तयार पार्दासम्म खाँडादेवी गाउँपालिकाका केही वडाको मत गणना हुँदा एमालेका मिलन घिसिङले दुई हजार आठ सय १६ मत प्राप्त गरेका छन् भने  माओवादी केन्द्रका युवराज चौलागाईँले दुई हजार एक सय ४८ मत प्राप्त गरेका छन् । 

त्यसैगरी प्रतिनिधिसभा सदस्यका लोकतान्त्रिक-वाम गठबन्धनका कांग्रेसका उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम) ले २४ हजार चार सय ५१ मत प्राप्त गरेका छन् भने एमालेका कैलाशप्रसाद ढुङ्गेलले १६ हजार छ सय ८२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ५ : ४८ बजे

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन