हुम्लाबाट माओवादीका कार्चेन लामा निर्वाचित | Khabarhub Khabarhub

हुम्लाबाट माओवादीका कार्चेन लामा निर्वाचित


९ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

हुम्ला – प्रतिनिधिसभा सदस्य निर्वाचनमा हुम्लाबाट नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् ।

उनले नेकपा एमाले उम्मेदवार दल रावललाई चार हजार आठ सय ५५ मतान्तरले पराजित गरेका हुन् ।

कार्चेनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए ।

उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : २९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत