देउवा र प्रचण्डबीच वान टु वान वार्ता जारी « Khabarhub

देउवा र प्रचण्डबीच वान टु वान वार्ता जारी


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता चलिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र नेपाली कांग्रसका सभापतिसमेत रहेका देउवाबीच ‘वान टु वान’ वार्ता भइरहेको प्रचण्डको सचिवालयले खबरहबलाई जानकारी दिएको छ।

सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा दुई नेताबीच सहमति जुट्न सकेको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसिमा आज अपराह्न ५ बजे सकिँदैछ।

यसअघि आज बिहान माओवादी केन्द्रका शीर्ष नेताहरू अध्यक्ष ‘प्रचण्ड’ निवास खुमलटारमा भेला भएका थिए।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ११ : २८ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना