प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह पनि शीतलनिवासमा | Khabarhub Khabarhub

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह पनि शीतलनिवासमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वतन्त्र सांसदहरु प्रभु साह र अमरेशकुमार सिंह पनि शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगेका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह शीतल निवास पुगेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको म्यादभित्र नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : ४८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका