प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह पनि शीतलनिवासमा « Khabarhub

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह पनि शीतलनिवासमा


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वतन्त्र सांसदहरु प्रभु साह र अमरेशकुमार सिंह पनि शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगेका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्न स्वतन्त्र सांसद साह र सिंह शीतल निवास पुगेका हुन् ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको म्यादभित्र नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ५ : ४८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल