प्रचण्डलाई समर्थन गर्न शीतलनिवास गएको छैन, घरमै छु : नेकपा एसका सांसद श्रेष्ठ | Khabarhub Khabarhub

प्रचण्डलाई समर्थन गर्न शीतलनिवास गएको छैन, घरमै छु : नेकपा एसका सांसद श्रेष्ठ


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतलनिवास नगएको बताएका छन् ।

आइतबार नयाँ सरकारलाई समर्थन गर्न राष्ट्रपति कार्यालय शीतलनिवास गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे ।

उनले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको समेत स्पष्ट पारे । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई समर्थन गर्न श्रेष्ठ शीतलनिवास गएको बताइएको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ६ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’