मुख र जिब्रोको खटिरा निको पार्न के गर्ने ? « Khabarhub

मुख र जिब्रोको खटिरा निको पार्न के गर्ने ?


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ जिब्रो र मुखमा खटिरा आउँदा खान पिउन निकै समस्या हुने गर्दछ । दाँतले जिब्रो टोकिँदा, कब्जियतका कारणले वा अन्य कारणले पनि मुख र जिब्रोमा खटिरा आउन सक्छ । यस्तो समस्या तपाईँमा पनि हुने गरेको छ भने, आत्तिनु पर्दैन यसको घरेलु उपचार सम्भव छ ।

– अलैँचीको चूर्ण
अलैँचीको धूलोलाई महमा चोबेर खटिरामा लगाउँदा र मुखको र्‍याल चुहाउँदा पनि खटिरा बिलाएर जान्छ ।

– अम्बाका पात
अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिब्रो सफा हुन्छ साथै खटिरा पनि हराउँछ ।

– मुलेठी
मुलेठीको काँढा बनाएर चिस्याउनुस् त्यसलाई कपडा वा चियादानीले छान्नुहोस् र यसको पानीले दिनमा ३-४ पटक कुल्ला गर्नुहोस् । यसले मुख र जिब्रोका खटिरा हराउँछ ।

– घिउकुमारी
घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ साथै खटिरा पनि छिट्टै निको हुन्छ ।

– नरिवल पानी
नरिवलको पानीले पनि मुख र जिब्रोको खटिरा ठिक पार्छ ।

– हरियो धनियाको रस
धनियाँलाई पानीमा उमालेर त्यसको पानी छानेर चिस्याउने र कुल्ला गर्दा खटिरा गायब हुन्छ ।

– मह
महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछ ।
पञ्जाब केशरी

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ३४ बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग