आज २०७८ साल फागुन १४ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन १४ गते शनिबारको राशिफल


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १४ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:
फागुन १४ गते शनिबार

मेष : दैनिक काम यथावत रहनेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा प्रेम बढ्नेछ। आफ्नो कामका लागि अरुको मुख नहेरेमा सफलता मिल्नेछ।

वृष : आजको दिन बोलीमा ख्याल गर्नुपर्नेछ। शिक्षामा गरेको श्रम लगानीले राम्रो नतिजा आउनेछ। व्यापार व्यवसाय सामान्य छ।

मिथुन : पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ। श्रम लगानी गरेको भए उत्कृष्ट नतिजा आउने छ।

कर्कट : स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र यथावत रहेपनि आफन्तबाट सहयोग मिल्नेछ। पुराना मित्रसँगको भेटले मन प्रशन्न हुनेछ। पठनपाठनमा रुची बढ्नेछ।

सिंह : राजनीति, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ। पठनपाठनमा रुची बढ्ने छ। व्यापार व्यवसायमा उन्नती हुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा विशेष ख्याल गर्नुहोला।

कन्या : प्रतिस्पर्धी बढ्नेछन्। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। अरु सबै क्षेत्र यथास्थितिमा रहेपनि वैदेशिक क्षेत्रमा भने निकै राम्रो छ। यो क्षेत्रमा गरेको लगानीले फल पाउने योग रहेको छ।

तुला : आजको दिन तपाईंको खर्च बढ्नेछ। दाजुभाइको सहयोगले सन्तुष्टि मिल्नेछ। पठनपाठनमा रुची बढ्नेछ। खर्च गर्दा ख्याल गर्नुपर्ने देखिन्छ।

वृश्चिक : बोलीमा ख्याल गर्नुपर्नेछ। आफ्नै बोलीले समस्या पार्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ। राजनीतिमा भने सतर्कता अपनाउनुपर्ने देखिएको छ।

धनु : समाजमा तपाईंको प्रभाव बढ्नेछ। कोही आकर्षित हुन सक्छन्। तर, तपाईंप्रतिको आकर्षण वा प्रगति देखेर कुरा काट्ने थपिने छन्। गरिब दुखीको सहयोग गर्दा मन शान्त हुनेछ।

मकर : आर्थिक, सामाजिक, राजनीति, वैदेशिक क्षेत्र यथास्थितिमा रहेपनि व्यापार व्यवसायमा गरेको श्रम लगानीले सन्तोषजनक प्रतिफल मिल्नेछ। पठनपाठनमा भने आलश्य बढ्नेछ।

कुम्भ : ठूलाबडाबाट सल्लाह लिएर मात्र नयाँ काम थालनी गर्नुहोला। धार्मिक, सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा छ। लगानीबाट भने राम्रो परिणाम मिल्नेछ।

मिन : आज थालनी गरेका कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायबाट नाफा मिल्नेछ। अध्ययन अध्यापनमा सुखद् छ। वैदेशिक क्षेत्रमा भने हात नहालेकै राम्रो। आज पश्चिमको यात्रा नगर्नुहोला।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : १८ बजे

सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं- सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती राखेर

‘सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदनलाई सत्यको

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि