रुसमा फेसबुक प्रयोगमा प्रतिबन्ध « Khabarhub

रुसमा फेसबुक प्रयोगमा प्रतिबन्ध


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक संजाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ । फेसबुकमा रुसी संचार माध्यमलाई सेन्सर गरेको आरोप लगाउँदै रुसले फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको हो ।

स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टेलिभिजन र वेभसाइटमा लगाएको सेन्सर हटाउन अनुरोध गरेको भएपनि फेसबुकले वेवास्ता गरेको दाबी गरेको छ ।

मेटाका उपाध्यक्ष निक क्लेगले फेसबुकले रुसी अधिकारीको चार मिडिया संगठनको तथ्य जाँच रोक्न गरेको अनुरोध अस्वीकार गरेको पुष्टि गरेका छन् ।

रुसले लामो समयदेखि इन्टरनेटमा नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : ५७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय