स्थानीय निर्वाचनका लागि ५१ दलले दिए निर्वाचन आयोगमा निवेदन | Khabarhub Khabarhub

स्थानीय निर्वाचनका लागि ५१ दलले दिए निर्वाचन आयोगमा निवेदन


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि ५१ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगमा हालसम्म दर्ता भएका १०९ दल मध्य शुक्रबारसम्म ५१ दलले निवेदन दिएका आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायत राष्ट्रिय मान्यता प्राप्त पाँच दलले निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टीले भने हालसम्म निवेदन दिइसकेको छैन।

निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएका दल दर्ता गर्न हुनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ५० बजे

सत्ता पक्षकै सांसद छैनन् सरकारसँग सन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको शक्तिशाली सरकारले

हुम्लामा २२ अर्ब ८५ करोडको लागतमा दुई जलविद्युत् आयोजना निर्माण हुँदै

सुर्खेत– कर्णालीको हुम्लामा दुई जलविद्युत आयोजना बन्न लागेका छन् ।

प्रभु साहले भने- संसदभित्र सत्तापक्ष र प्रतिपक्षकै आधारमा विभेद भइरहेको छ

काठमाडौं- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु

अमेरिकी राजदूत विटकफ रुसमा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा नयाँ प्रतिबन्ध

अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई

काठमाडौं– सरकारले केही नेपाल ऐन, संशोधनमार्फत अब ठेक्का रद्द भएपछिको