भट्टराईले प्रचण्डलाई भने– एमसीसीमा साथ नदिने भए सरकार छोड्नुस् « Khabarhub

भट्टराईले प्रचण्डलाई भने– एमसीसीमा साथ नदिने भए सरकार छोड्नुस्


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीमा सहयोग नगर्ने भए सरकार छोड्न माओवादीलाई चेतावनी दिएका छन् ।

शनिबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष डा. भट्टराईले प्रतिनिधिसभाबाट एमसीसी पारित गराउन साथ नदिने भए सरकार छोड्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका हुन् ।

उनले प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याएर एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पारित गराउन लागिपरेको पनि बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : ४२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक