सोधपुछका लागि चलचित्र निर्देशक थापा प्रहरीको नियन्त्रणमा « Khabarhub

सोधपुछका लागि चलचित्र निर्देशक थापा प्रहरीको नियन्त्रणमा


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको बानेश्वर प्रहरी वृत्तले निर्देशक थापालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

उनी पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता हुन् ।

त्यस्तै, अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने प्रहरीले तयारी गरेको छ ।

अभिनेता पलविरुद्ध बुधबार जबरजस्ती करणीसम्बन्धी उजुरी परेको थियो ।

यही उजुरीमाथि छानबिनका क्रममा थापालाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : २० बजे

फेब्रुअरी २४ मा निर्वाचन गर्न असम्भव : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेब्रुअरी २४ मा राष्ट्रपतीय निर्वाचन

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

दशरथचन्द– बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौं– नेपाली सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक

गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार

अदानचुली– हुम्लाबाट सुत्केरी बेथा लागेकी गर्भवतीको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ