रुसी सैनिक ट्याङ्कले गुडिरहेको युक्रेनी कारलाई किचेर हिँडेपछि…! « Khabarhub

रुसी सैनिक ट्याङ्कले गुडिरहेको युक्रेनी कारलाई किचेर हिँडेपछि…!


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

युक्रेनको राजधानी किभको सडकमा रुसी ट्याङ्कले गुडिरहेको कारलाई किचेको भिडियो सार्वजनिक भएको छ ।

किभका स्थानीयवासीले खिचेको भिडियोमा गुडिरहेको कारमाथि रुसी सैनिकको ट्याङ्कले किचेको देखिन्छ । कार चलाउने व्यक्ति भने बाँचेका छन् । कारमा फसेका व्यक्तिलाई निकाल्ने प्रयास गरिरहेको पनि भिडियोमा देखिएको छ ।

युक्रेनमा अहिले रुसी सैनिक प्रवेश गरेका छन् । राजधानी किभसहित विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच लडाईँ जारी छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : ३४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक