रुसी सैनिक ट्याङ्कले गुडिरहेको युक्रेनी कारलाई किचेर हिँडेपछि…! « Khabarhub

रुसी सैनिक ट्याङ्कले गुडिरहेको युक्रेनी कारलाई किचेर हिँडेपछि…!


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

युक्रेनको राजधानी किभको सडकमा रुसी ट्याङ्कले गुडिरहेको कारलाई किचेको भिडियो सार्वजनिक भएको छ ।

किभका स्थानीयवासीले खिचेको भिडियोमा गुडिरहेको कारमाथि रुसी सैनिकको ट्याङ्कले किचेको देखिन्छ । कार चलाउने व्यक्ति भने बाँचेका छन् । कारमा फसेका व्यक्तिलाई निकाल्ने प्रयास गरिरहेको पनि भिडियोमा देखिएको छ ।

युक्रेनमा अहिले रुसी सैनिक प्रवेश गरेका छन् । राजधानी किभसहित विभिन्न स्थानमा रुसी र युक्रेनी सैनिकबीच लडाईँ जारी छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १० : ३४ बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा