राजनीतिलाई कमाई खाने माध्यम बनाइयो : प्रकाशमान सिंह « Khabarhub

राजनीतिलाई कमाई खाने माध्यम बनाइयो : प्रकाशमान सिंह


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिलाई कमाई खाने माध्यम बनाउनेहरूका कारण जनता निराश भएको बताएका छन्।

काठमाडौँको बानेश्वरमा ‘घर-घर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानका क्रममा उनले भने, ‘राजनीति विशुद्ध समाजसेवाको क्षेत्र मात्रै हो।’

नेपालका कम्युनिष्टहरुको दोहोरो चरित्रका कारण समस्या निम्तिएको भन्दै उनले सत्ता र शक्तिमा रहेकाहरुले देशको हितलाई ध्यानमा राखेर काम गरेमा नागरिकले चाहे अनुसारको समृद्धि प्राप्त हुनेमा जोड दिएका छन्।

स्थानीय निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने विषयमा केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : १७ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि