आईपीएल आज सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै « Khabarhub

आईपीएल आज सुरु हुँदै, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्दै


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज (शनिबार) सुरु हुँदैछ ।

आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

वान्खडे स्टेडियममा हुने यो सिजनको पहिलो खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

गत संस्करण‍मा चेन्नई विजेता बनेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ११ : ३० बजे

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र