सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः ओली « Khabarhub

सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्ः ओली


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अबको निर्वाचनमा कुनै पनि दलले एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा एमालेनिकट मुस्लिम संगठन इतेहादको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्र नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन् ।

अहिले एमालेसँग लडेर सकिँदैन भनेर प्रधानमन्त्री देउवाले मात्र बुझेको तर्क गरे ।

उनले काँग्रेससँग चुनाव जित्नका लागि कुनै एजेण्डा नभएकाले एमाले नेतृत्वको सरकारको भण्डाफोर गर्ने अभियान चलाउन थालेको आरोप पनि लगाए ।
त्यस्तै ओलीले प्रचण्डलाई सपार्न आफूले अनेकौं प्रयास गरेको तर्क गरे ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ४८ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका