इथियोपिया चिनियाँ नागरिकलाई ९ वर्षको जेल सजाय « Khabarhub

इथियोपिया चिनियाँ नागरिकलाई ९ वर्षको जेल सजाय


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित सञ्चार उपकरण तस्करी गर्ने एक चिनियाँ नागरिकलाई इथियोपियामा ९ वर्षको जेल सजाय सुनाइएको छ ।

ली नायोङ नाम गरेका चिनियाँ नागरिकलाई गत वर्ष इथियोपियाको बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सुडान पोष्टले जनाएको छ ।

उनको साथबाट २ ८–सीम र १६–सीम कार्ड बरामद गरिएको जनाइएको छ ।

उनलाई त्यहाँको सञ्चार ऐजको दफा ३ (१) अनुसार जेल चलान गरिएको इथियोपियाको न्याय मन्त्रालयले जनाएको छ ।

न्याय मन्त्रालयका अनुसार उनलाई कानूनी उपचार खोज्ने विकल्प पनि दिइएको तर उनले त्यसलाई अस्वीकार गरेको जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १ : २७ बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल