ओटीटीमा आयो ‘गंगुबाई काठियावाडी’ « Khabarhub

ओटीटीमा आयो ‘गंगुबाई काठियावाडी’


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ । 

आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म हलमा रिलिज भएको दुई महिनापछि मङ्गलबारबाट नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो । ‘दी माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित यो फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाईको कथा प्रस्तुत गरिएको छ ।

समीक्षकहरुबाट सकारात्मक समीक्षा पाएको ‘गंगुबाई काठियावाडी’ ले बक्स अफिसमा पनि राम्रै कमाइ गरेको थियो । फिल्ममा आलियासंगै शान्तन महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका रहेको छ ।

फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिएका छन् । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ४८ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका