थप १० जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

थप १० जनामा कोरोना संक्रमण पुष्टि


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ४ हजार ६४ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार १ सय ६२ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ५८ जना निको भएका छन् । 

हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : ११ बजे

आज २०८० साल फागुन १३ गते आइबारको राशिफल

काठमाडौं – आज २०८० साल फागुन १३ गते आइतबार तदनुसार

वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं। साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स

कल बाइपास सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी)

मारेर गाडेको अवस्थामा भेटियो पाटे बाघ

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर

कला संस्कृतिको जगेर्ना जरुरी : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कला संस्कृतिको