चुनावको भोलिपल्ट पेट्रोलियम पदार्थको भाउ बढाइयो : ओली « Khabarhub

चुनावको भोलिपल्ट पेट्रोलियम पदार्थको भाउ बढाइयो : ओली


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनपछि पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सुझाव राख्दै ओलीले स्थानीय तहको निर्वाचन सकिएको भोलिपल्ट लिटरमा एकै पटक १० रुपैयाँ बढाएको र त्यसको एक सातामा पुनः १० रुपैयाँ बढाएर जनताको ढाड सेकेको भन्दै विरोध जनाएका हुन् ।

नेपाल आयल निगमले पछिल्लो पटक खाना पकाउने ग्यास प्रतिसिलिन्डर २०० रुपैयाँ र पेट्रोल/डिजेलमा एक सातामा लिटरमा २० रुपैयाँ बढाएको छ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ३० बजे

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु