‘जस्टिस वर्ल्ड टुर’ दिल्लीमा हुँदै | Khabarhub Khabarhub

‘जस्टिस वर्ल्ड टुर’ दिल्लीमा हुँदै


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडेली पपस्टार जस्टिन बिबरले ‘जस्टिस वर्ल्ड टुर’ अन्तर्गत आउँदो १८ अक्टोबरमा भारतको राजधानी दिल्लीमा सांगीतिक प्रस्तुति दिने भएका छन् । नयाँदिल्लीको जवाहरलाल स्टेडियम गायक बिबरले लाइभ प्रस्तुति दिनेछन् ।No description available.जुन २ देखि टिकट बिक्री हुने तयारी छ । सन् २०२२ को १८ फेब्रुअरीमा क्यालिफोर्नियाको सानडियागोबाट सुरु भएको जस्टिस वर्ल्ड टुर ३० भन्दा बढी मुलुकमा आयोजना हुन् लागेको हो । भारतमा उनको यो दोस्रो कन्सर्ट हुनेछ ।  सन् २०१७ मा बिबरको ‘पर्पस वर्ल्ड टुर’ भनिएको पहिलो कन्सर्टमा ४० हजारभन्दा बढी दर्शक सहभागी थिए ।

यसपटक जवाहरलाल नेहरु रङ्गशालामा एक लाखभन्दा बढी दर्शक आउने अनुमान गरिएको छ । भारतमा बिबरको फ्यान फलोइङ राम्रो छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १ : २३ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा