‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधि « Khabarhub

‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधि


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाल कलाकार, बाल मोडल तथा बाल गायिका परिश्ना बास्तोला यतिबेला चर्चामा छिन् । १० वर्षकै उमेरमा विभिन्न उपलब्धीहरू हासिल गरिसकेकी यी प्रतिभावान् बाल कलाकार यसै साता राजधानीमा  ‘मिस लिटिल आइकन नेपाल–२०२२’ उपाधिबाट सम्मानित भएकी छिन् । परिश्नालाई  ‘मिस लिटिल आइकन नेपाल–२०२२’ को पहिलो उपाधि विजेताको रुपमा सम्मानित गरिएको हो ।सुनसरीको ईटहरीमा जन्मिएर हाल काठमाडौंमा वसोबास गरिरहेकी परिश्ना कक्षा ६ मा अध्ययनरत छिन् ।

साढे दुई वर्षको उमेरमै सन् २०१४ मा एउटा फोटो सेसनमा सहभागि हुँदै परिश्नाले आफ्नो मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन् । त्यसको तीन वर्षपछि साढे पाँच वर्षको उमेरमा परिश्नाले लेट मि डान्स स्कूल च्याम्पमा भाग लिइन् । सन् २०१९ मा किड्स क्यापिटल २०१८ मा सहभागिता जनाएर परिश्नाले बेस्ट डान्स तथा पपुलर च्वाइस विधाको अवार्ड जित्न सफल भइन् ।

आफू अध्ययनरत विद्यालयका सांगीतिक तथा नृत्य प्रतियोगितामा सहभागिता जनाएर प्रथम पुरस्कार जितिसकेकी पेरिश्नाले अघिल्लो वर्ष सम्पन्न पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२१ मा बेस्ट रनवे मोडल किड्स २०२१ को अवार्ड पाइसकेकी छिन् । हालसम्म तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी पेरिश्ना गायिका समेत हुन् । उनले एउटा गीतको रेकर्डिङ गरिसकेकी छिन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ४ : ३१ बजे

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार

कैलाली – कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध

मस्को – मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालमा साढे १२

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा