सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी  « Khabarhub

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी 


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिममा वडा नम्बर १४ को  मतगणना गरिएको हो । वडा नम्बर १४ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ ३ हजार ४४२ मत पाएर विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी एमालेकी रश्मी खड्काले ३ हजार तीन सय ४६ मत ल्याइन् । सुमन र रश्मीबीच ९६ मतको मतान्तर छ ।

यस वडाबाट मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ । मतगणना नसकिँदै काठमाडौंको मेयर उपमेयरले भने जित सुनिश्चित गरिसकेका थिए । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् । निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १० : ०७ बजे

विश्वकपमा नेपालको दोस्रो भिडन्त बिहीबार इटालीसँग

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा

सुनसरी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब

निर्वाचन लक्षित ‘सुरक्षा बेस’ स्थापना

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह

नवलपरासी– जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट