तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाँण विजयी « Khabarhub

तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाँण विजयी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई पछाडि पार्दै जीत हासिल गरेका हुन् ।

विजयीको अन्तिम नतिजा घोषणा हुन बाँकी भए पनि खाँण ८ सय मतले अगाडि छन् भने अझै लगभग ५ सय मत गणना हुन बाँकी छ ।

यस्तै उपप्रमुखमा नेकपा एमालेकी जगेश्वरी देवी चौधरी विजयी भएकी छिन् । विजयी भएको अन्तिम मत परिणाम भने आउन बाँकी नै छ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ११ : ४९ बजे

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको