स्वास्थ्य मन्त्री खापुङ अस्पताल भर्ना « Khabarhub

स्वास्थ्य मन्त्री खापुङ अस्पताल भर्ना


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

शुक्रबार दिउँसो चक्कर लाग्ने र वाकवाक आउने समस्या देखिएपछि स्वास्थ्यमन्त्री खापुङलाई वीर अस्पतालमा भर्ना गरिएको हो।

खापुङको सचिवालयका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘मेनियर्स डिजिज’को शंका लागेकाले एमआरआई गरिरहेको विर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : १९ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि