पाकिस्तानमा तेस्रोलिङ्गीमाथि हिंसात्मक आक्रमण बढ्दै « Khabarhub

पाकिस्तानमा तेस्रोलिङ्गीमाथि हिंसात्मक आक्रमण बढ्दै


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा तेस्रोलिङ्गीमाथि हिंसात्मक आक्रमणका घटना बढ्न थालेको पाइएको छ । इस्लाम खबरका अनुसार पाकिस्तानमा २० करोड जनसंख्यामध्ये १० हजार ४ सय १८ जना तेस्रोलिङ्गी छन् ।

हालैमात्रै पाकिस्तानको रावलपिण्डी सहरमा तेस्रोलिङ्गी समुदायका मानिसहरु चढेको गाडीमा अज्ञात आक्रमणकारीले हमला गर्दा तीन जना तेस्रोलिङ्गी र सवारी चालक घाइते भएका थिए ।

त्यसअघि सेप्टेम्बर १ मा सिन्ध प्रान्तको कराँची सहरमा मजिद नाम गरेका तेस्रोलिङ्गीको छुरा धसेर हत्या गरिएको थियो ।

त्यसअघि गत जुलाई १ मा पनि रावलपिण्डी सहरमै अमिस मसिह नाम गरेका तेस्रोलिङ्गीलाई छुरा धसेर हत्या गरिएको थियो ।

पाकिस्तानमा यस्ता लैङ्गिक एवम् यौनिक अल्पसङ्ख्यकलाई लक्षित गरी बारम्बार आक्रमण हुने गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसबाहेक उनीहरुको शिक्षा र रोजगारीमा समान अवसर, बाँच्ने अधिकार तथा अन्य आधारभूत मानव अधिकार समेत उल्लङ्घन हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ३८ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी