जुनियर रिजनल ब्याडमिन्टनमा नेपाल विजयी « Khabarhub

जुनियर रिजनल ब्याडमिन्टनमा नेपाल विजयी


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –भारतको गुवाहाटीमा भएको दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप २०२२ को यू–१५ उमेर समूहमा नेपालले जीत हात पारेको छ ।

मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र भूटानलाई समान ५–० ले पराजित गर्दै विजयी भएको नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ४१ बजे

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम– गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी

पार्टी भित्रको मतभेद अन्त्य गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान