कपिलवस्तु-२ : कांग्रेसका सुरेन्द्र आचार्य निर्वाचित « Khabarhub

कपिलवस्तु-२ : कांग्रेसका सुरेन्द्र आचार्य निर्वाचित


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कपिलवस्तु २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् ।

उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका एमालेका बृजेश गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए ।

राप्रपाकी सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : २८ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल