विजय गच्छदारभन्दा भगवती ५ हजार मतले अगाडि « Khabarhub

सुनसरी-३

विजय गच्छदारभन्दा भगवती ५ हजार मतले अगाडि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकी भगवती चौधरीले अग्रता लिएकी छन्।

चौधरीले १७ हजार ३१ मत ल्याउँदा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १२ हजार ४७४ पाएर पछ्याइरहेका छन्।

सो क्षेत्रबाट छपटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका गच्छदार सातौँ पटक पराजित हुने सम्भावना छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ५ हजार मत ल्याएका छन्।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ३१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना