सुवास नेम्वाङ फेरि पछि परे, खड्का १६ मतले अगाडि   « Khabarhub

इलाम-२ :

सुवास नेम्वाङ फेरि पछि परे, खड्का १६ मतले अगाडि  


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

इलाम – प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्।

इलाम नगरपालिका–३ को अन्तिम मतगणना सार्वजनिक भएसँगै नेम्वाङ १६ मतले पछि परेका हुन् । नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् ।

अब इलाम क्षेत्र नं २ मा इलाम नगरपालिका–१ र २ को मतगणना गर्न बाँकी रहेको छ । इलाम नगर प्रवेश भएसँगै डम्बरले अग्रता घटाउँदै ल्याएका थिए । वडा नं ३ को गणनामा आइपुग्दा उनले नेम्वाङलाई उछिन्न पुगेका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ४७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल