सञ्चारमन्त्री कार्कीले बढाए मतान्तर, कुसियैत १७६ मतले पछाडि « Khabarhub

सञ्चारमन्त्री कार्कीले बढाए मतान्तर, कुसियैत १७६ मतले पछाडि


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

विराटनगर – सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।

सत्ता गठबन्धनको साथ रहेका सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका कार्कीले दिउँसो १ बजेसम्म २२ हजार ३४५ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एव‌ं प्रदेश १ का पूर्वमन्त्री जगदीशप्रसाद कुसियैतले २२ हजार १६१ मत पाएका छन् । कुसियैतभन्दा कार्की १७६ मतले अगाडि छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ५४ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत