सुनसरी ४ मा कार्की र कुसियैतबीच रोचक प्रतिस्पर्धा जारी, ८२ मतले कार्कीको अग्रता « Khabarhub

सुनसरी ४ मा कार्की र कुसियैतबीच रोचक प्रतिस्पर्धा जारी, ८२ मतले कार्कीको अग्रता


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार सम्पन्न प्रतिनिधि सभाको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ । यद्यपि केही क्षेत्रको नतिजा भने अझै आइसकेको छैन ।

सुनसरी ४ मा पनि अझै नतिजा आइनसकेको छैन । यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

केहीबेर अघिसम्म कुसियैतले कार्कीविरुद्ध झिनो अग्रता कायम गरेपनि पछिल्लोपटक पुनः कार्कीले कुसियैतलाई उछिनेका छन् ।

पछिल्लो मतगणनाअनुसार कुसियैतले २३,२६६ मत ल्याएका छन् भने कार्कीले २३,३४८ मत ल्याएका छन् । यसअनुसार ८२ मतले कार्की कुसियैतभन्दा अगाडि छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : ४२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह