यी हुन् एमालेबाट निर्वाचित ३९ सांसद, कुन क्षेत्रमा को ? (सूचीसहित) « Khabarhub

यी हुन् एमालेबाट निर्वाचित ३९ सांसद, कुन क्षेत्रमा को ? (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आम निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडी देखिएको छ । कांग्रेसले ५१ ठाउँमा जित हात पारेको छ, भने ५ ठाउँमा अग्रता बनाएको छ ।

त्यस्तै नेकपा एमालेले ३९ स्थानमा जित हात पार्दा ३ स्थानमा अग्रता बनाएको छ । भने नेकपा माओवादी केन्द्रले १७ ठाउँमा जित हात पार्द एक स्थानमा अग्रता बनाएको छ । यस्तै एकृकीत समाजवादीले १० स्थानमा जित हात पारेको छ । भने राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पार्दा एक स्थानमा अग्रता बनाएको छ । देशका केही स्थानमा अहिले मतगणना जारी छ ।

नेकपा एमालेबाट विजयी भएका उम्मदवारहरु:

  • वसन्त कुमार नेम्वाङ्ग पाँचथर १
  • सूर्यबहादुर थापा क्षेत्री प्युठान १
  • हरि प्रसाद उप्रेती सर्लाही ३
  • लिलानाथ श्रेष्ठ सिराहा ३
  • पदम गिरी नेकपा पर्वत १
  • भीमप्रसाद आचार्य सुनसरी २
  • दामोदर भण्डारी बैतडी १
  • महेश कुमार वर्तौला मकवानपुर २
  • सुर्यप्रसाद ढकाल बाँके १
  • देवराज घिमिरे झापा २
  • गोकर्ण विष्‍ट गुल्मी २
  • तारा लामा तामाङ कञ्चनपुर १
  • नारायण प्रसाद आचार्य पाल्पा १
  • ठाकुर प्रसाद गैरे पाल्पा २
  • लाल प्रसाद साँवा लिम्बू झापा ४
  • टोपबहादुर रायमाझीअर्घाखाँची १
  • कृष्ण गोपाल श्रेष्ठ काठमाडौं ९
  • छविलाल विश्वकर्मा रूपन्देही १
  • जुली कुमारी महतो धनुषा ३
  • मानवीर राई सोलुखुम्बु १
  • अच्युत प्रसाद मैनाली बारा १
  • मन बहादुर गुरुङ्ग कास्की १
  • अम्वर बहादुर रायामाझी उदयपुर २
  • ज्वाला कुमारी साह बारा ३
  • विद्या भट्टराई कास्की २
  • राजेन्द्र कुमार राई धनकुटा १
  • दामोदर पौडेल वैरागी कास्की ३
  • बासु देव घिमिरे रूपन्देही ५
  • प्रेम बहादुर महर्जन ललितपुर २
  • ऋषिकेश पोखरेल मोरङ २
  • बलराम अधिकारी कपिलवस्तु १
  • राज कुमार गुप्ता पर्सा ३
  • मंगल प्रसाद गुप्‍ता कपिलवस्तु ३
  • राम शंकर यादव सिराहा १
  • गोकुलप्रसाद वाँस्कोटा काभ्रे २
  • योगेशकुमार भट्टराई ताप्लेजुङ १
  • केपी शर्मा ओली झापा ५
  • विष्‍णुप्रसाद पौडेल रूपन्देही २
  • पृथ्‍वीसुव्वा गुरुङ लमजुङ १

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ८ : ४५ बजे

हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थङ्कर भगवान् महावीरको

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर