यी हुन् जसपाबाट विजयी ६ सांसद (सूचीसहित) | Khabarhub Khabarhub

यी हुन् जसपाबाट विजयी ६ सांसद (सूचीसहित)


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आम निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरण पुगेको छ । अहिले सम्म प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । भने जनता समाजवादी पार्टी (जसपा) सातौं स्थानमा देखिएको छ । जसपाले अहिले सम्म ६ सीट प्राप्त गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव आफै पराजित भएका छन् ।

जसपाका विजयी उम्मेदवारहरु

  • राज किशोर यादव, सिराहा २
  • बिरेन्द्र प्रसाद महतो, सिराहा ४
  • दीपक कार्की, धनुषा १
  • रामसहाय प्रसाद यादव, बारा २
  • नवल किसोर साह सुडी, सप्तरी १
  • प्रदिप यादव, पर्सा १

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ३८ बजे

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको