डेनमार्कविरुद्ध फ्रान्सको जित, एमबाप्पेको दुई गोल « Khabarhub

डेनमार्कविरुद्ध फ्रान्सको जित, एमबाप्पेको दुई गोल


१० मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारमा जारी फिफा विश्वकमा फ्रान्सले दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा डेनमार्कलाई २–१ ले पराजित गर्दै फ्रान्सले जित हात पारेको हो ।

फ्रान्सको जितमा फरवार्ड किलीयन एमबाप्पेले दुई गोल गरे । भने डेनमार्कको तर्फबाट आन्द्रेस क्रिस्टेन्सनले एक गाेल फर्काएका थिए ।

प्रतिस्पर्धानत्मक बनेको खेलको ६१ औं मिनेटमा एमबाप्पेले सुन्दर गोल गरेका थिए । त्यसको सात मिनेट वित्न नपाउँदै ६८ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा फ्रान्सले एमबाप्पेकै गोलमा अग्रता लियो ।

यस जितसँगै समूह डी बाट फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । फ्रान्स जारी विश्वकपमा समूह चरण पार गर्ने पहिलो टोली पनि बन्यो । फ्रान्सको २ खेलमा ६ अंक छ । भने  डेनमार्कको १ अंक छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ५४ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट