नेपाल टी–२० लिग : काठमाडौं र फार वेस्ट भिड्दै | Khabarhub Khabarhub

नेपाल टी–२० लिग : काठमाडौं र फार वेस्ट भिड्दै


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टी–२० लिग अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं नाइटसले आफ्नो दोस्रो खेलमा आज फार वेस्ट युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलगातार दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि २६ रनको जित हात पारेको थियो।

आजको दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच खेल हुनेछ। विराटनगर अंकको खाता खोल्ने उद्देश्यसहित जनकपुरविरुद्ध मैदान उत्रिनेछ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ०० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा